चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगन

काठमाडौँ । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरिएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए । आइतबार बसेको चिकित्सकको भेलाले यही वैशाख १५ गतेसम्मका लागि … Continue reading चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगन